झापा- पूर्वी नेपालमा पुनं भुकम्पको धक्का महसुस गरिएको छ । यसअघि चैत २३ गते सोमबार राति ९ बजेर ५ मिनेटमा सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का महसुस गरिएको थियो । यु.एस. भूगर्भीय सर्वेक्षणका अनुसार आज बिहान ८ बजेर ६ मिनेटमा ६.० म्याग्निच्युडको भूकम्प गएको हो । बङ्लादेश,भारत, म्यान्मार (बर्मा), भुटान र चीनका केहि ठाँउमा महसुस गरिएको र भुकम्पको केन्द्र बिन्दुको भारतको आसाम नजिक रहेको जनाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 210