Aamsanchar

प्रतिबन्धित औषधी सहित मोरङको आईतबारे बजारबाट २ जना पक्राउ

Author Image
बुधवार, वैशाख १५, २०७८
मोरङ – मोरङ उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ४ का२१ बर्षीय सागर तामाङ् र सोही स्थानका १७ बर्षीय दिपेश राजवंशी रहेका छन् ।
मंगलबार बेलुका ७ बजे प्रहरी टोलीले चेकजाँचको क्रममा उनिहरुको साथबाट प्रतिबन्धीत औषधी Tramol -१०० चक्की र डिकोलिक -१०० चक्की सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लबारीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर