

काठमाडौं । सरकारले १२० जनालाई लगाएको मुद्धा फिर्ता लिएको छ । सरकार प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको हो । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।






Views: 209

