

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका भित्र थप १३ जनामा कोरोना पुष्टि भएको छ ।

बिर्तामोडको १,२,३,४ र ५ नम्बर वडामा रहेका ८ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।




Views: 163

