Aamsanchar

पूर्वरानी कोमल शाहमा अक्सिजनको मात्रा कम, आइसियूमा राखेर उपचार थालियो

Author Image
बिहिवार, वैशाख १६, २०७८

फायल फोटो

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो ।

कोमलमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ नर्भिक अस्पतालले भनेको छ ।

 

 

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर