सुनसरी । कोरोना भाइरसको दोस्रो लहर फैलिए सगै बैशाख १७ गते रातिबाट ७ दिन सम्मका लागी सुनसरीमा निषेधाज्ञा लागु हुने भएको छ । शुक्रबार राति १२ बजेदेखि सुनसरीका १२ वटै स्थानीय तहमा निषेआज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकरी उमेशकुमार ढकालले जानकारी दिए ।
बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन शुक्रवार देखि वैशाख २४ सम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 182