Aamsanchar

चट्याङ लागेर नौ वर्षीय बालकको मृत्यु

Author Image
शुक्रवार, वैशाख १७, २०७८

दाङ- रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेकको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

बिहीवार दिउँसो करिब ३ बजेतिर चट्याङ लागेर अभिषेक घाइते भएका थिए । उनलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर