काठमाण्डौ-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिनुभएको छ । ज्वरो र जिउ दुख्ने समस्या भएपछि हिजो बेलुकी स्वाब दिएको र बिहान पोजेटिभ रिपोर्ट आएको शर्माले बताउनुभएको छ। अहिले आफू डेरामै आइसोलेशनमा रहेको र लक्षणले च्यापेको तर मनोबल उच्च रहेको शर्माले लेख्नुभएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 174