Aamsanchar

नेपालमा एक पछि अर्को गर्दै ४५ जिल्लामा निषेधाज्ञा

Author Image
मङ्गलवार, वैशाख २१, २०७८

झापा । दोस्रो पटक चरम आक्रमण गरेको कोरोना भाईरस संक्रमण फैलँदै गएपछि सरकारले एक पछि अर्को जिल्ला गर्दै  लगाउन सुरु गरेको छ। सोमबार साँझ सम्ममा देशका विभिन्न ४५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको जनाएको गृहमन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)