

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षणमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

साथै कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

Views: 116


