बेलबारी । मोरङको बेलबारी नगरपालिकाको नगर क्षेत्र भित्र रहेका सबै बैंक तथा वित्तिय क्षेत्रलाई सेवा स्थगत गर्न पत्रचार गरेको छ ।
कोरोना संक्रमण फैलदै जानथाले पछि नागरिकको स्वास्थ्यमा ध्यान दिदै कोरोना नियन्त्रणको लागि बेलबारीले बैंक र वित्तिय क्षेत्रमा यस्तो पत्रकार गरेको प्रमुख प्रसाशकीय प्रमुख प्रदिप साहाले जानकारी दिए ।
नगरपालिकाले बैशाख ३१ गते देखि लागुहुने गरि अर्को निर्णय नहुन्जेल सम्म बैंक तथा वित्तिय क्षेत्रलाई सेवा स्थगन गर्न भनेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 155