Aamsanchar

नेपालमा कोरोनाका कारण एकैदिन २ सय १४ जनाको मृत्यु, ८ हजार ९ सय ६० जनामा संक्रमण

Author Image
बिहिवार, वैशाख ३०, २०७८

काठमाडौं – देशभर कोरोना संक्रमणका कारण एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको कूल संख्या ४ हजार ४ सय ६६ पुगेको छ।

गएको २४ घण्टामा २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा ८ हजार ९ सय ६० जना संक्रमित थपिएका छन्। यो अवधिमा ५ हजार ५५ जना संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांक छ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर