बुधबार (बैशाख ३१) एक अमेरिकी डलरको खरिददर ११७.१८ रुपैयाँ र बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४१.७४ रुपैयाँ र बिक्रिदर १४२.४७ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७४ रुपैयाँ भएको छ । यता कतारियन एक रियालको खरिददर ३१.६१ रुपैयाँ र बिक्रिदर ३१.७८ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३६ रुपैयाँ र बिक्रिदर १०.४२ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 199