पाँचथर । पाँचथरको फिदिम नगरपालिका ५ चोकमाबु सरसेउला का ३५ बर्षीय राजु राईको भर्याङबाट लडि मृत्यु भएको छ ।
शुक्रबार राती १ बजे आफ्नै घरको भर्याङबाट अचानक चिप्लेर लडि घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा शुक्रबार दिउसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथर प्रहरी टोलीबाट थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 167