Aamsanchar

नेपालमा हिजो भन्दा आज संक्रमितको संख्या कमी

Author Image
बुधवार, जेठ ५, २०७८

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।

हिजो देशभर ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर