मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सोमवार शोक विदा निर्णय गरेको छ । नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष चन्दन मेचे र नगरपालिकाको विद्युत शाखामा कार्यरत कर्मचारी महेन्द्र निरौलाको निधनमा दुःख व्यक्त गदैं एकदिने सार्वजनिक विदा दिने निर्णय गरेको नगरप्रमुख विमल आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकामा अत्यावश्क सेवा दमकल, एम्बुलेन्स स्वास्थ्य शाखाबाट हुने सेवा र फोहोर मैला संकलन भने नियमित हुने छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 138