दाङ । दाङमा निषेधाज्ञा सुरु भए यता जिल्लाको विभिन्न ठाउँमा सवारी साधन चोरीका घटना बढेको छ ।
गत बैशाख १७ गते देखि २ थान मोटर साईकल र ६ वटा चारपाङग्रे साना सवारीहरु हराएको उजुरी प्रहरीमा परेको छ । सवारी चोरीको सुचना पाउनासाथ सवारी साधन खोजिकार्यमा लागेको दाङ प्रहरीले हराएका सवारीको अबस्था बारे यस्तो विवरण सार्वजनिक गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 176