Aamsanchar

आज सुनचाँदीको बजारभाउ

Author Image
बुधवार, जेठ २६, २०७८

काठमाण्डौ – सुनचाँदीको भाउ आज थोरै घटबढ भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९४ हजार २ सय रुपैयाँ र चाँदी तोलामा १३ सय ५० रुपैयाँ तोकिएको छ ।

Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२
सुनको भाउ आज
सोमवार, चैत २, २०८२