

काठमाडौं – सेयर बजारमा नयाँ रेकर्ड कामय भएको छ । सेयर कारोबार मापक नेप्से परि।सूचक ३ हजारम माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस अघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कामय भएके रेकर्ड सोमबार नै तोडिएको छ ।

आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको हो । पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
Views: 98

