Aamsanchar

एमालेले वरिष्ठ नेता खनालको उपचार खर्च बेहोर्ने

Author Image
बुधवार, असार १६, २०७८

काठमाडौं –नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर