Aamsanchar

आजको मौसम

Author Image
मङ्गलवार, असार २२, २०७८

मनसुनी वायुको प्रभावका कारण प्रदेश–२ र बागमतीमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ भई केही स्थानमा वर्षाको सम्भावना छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर