Aamsanchar
Adv top
Adv below_nav

आजको मौसम


मनसुनी वायुको प्रभावका कारण प्रदेश–२ र बागमतीमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ भई केही स्थानमा वर्षाको सम्भावना छ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।