Aamsanchar

पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना संक्रमण, १ हजार २८६ जना निको

Author Image
बिहिवार, असार २४, २०७८

काठमाडौं –पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन् ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर