Aamsanchar

आज प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

Author Image
मङ्गलवार, असार २९, २०७८

काठमाडौँ — आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रमय तय भएको छ ।

प्रधानमन्त्रीले दिउसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । एमाले केन्द्रीय कार्यालयको अनुसार
सम्बोधनकै कारण दिउँसो एक बजे हुने भनिएको एमाले स्थायी कमिटीको बैठक स्थगन गरिएको छ ।

सोमबार सर्वोच्च अदातलको फैसलाले प्रतिनिधिसभा पुनस्स्थापना गर्दै मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेसँगै ओलीले सम्बोधन गर्न लागेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर