Aamsanchar

पूर्व प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

Author Image
मङ्गलवार, साउन ५, २०७८

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न विप्लव ओलीको निजी निवास बालकोट पुग्नु भएको हो । पछिल्लो समय नेता विप्लव भेटवार्तामा व्यस्त हुनुहुन्छ । यसअघि उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो ।

Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर