Aamsanchar

झापामा स्रोत नखुलेको ४० लाख भन्दा बढी रुपिँया सहित एक व्यक्ति पक्राउ

Author Image
शनिवार, साउन ९, २०७८

झापा । झापाको झापा गाउँपालिका–२, बेलाईतीबारीमा श्रोत नखुलेको ४० लाख ३५ हजार ६ सय ७० रुपिंया प्रहरीले बरामत गरेको छ । आज दिउासो १२ बजे उक्त रकम जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय कुमरखोतबाट खटिएको प्रहरीे टोलीले बरामत गरेको हो ।

भारतबाट लुकाई छिपाई नेपाल तर्फ रकम ल्याउने स्थानिय बर्ष ५० का गौरी मण्डललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Views: 237

प्रतिक्रिया (०)