Aamsanchar

झापाको कोरोना अपडेट

Author Image
बिहिवार, साउन १४, २०७८

झापा- झापामा कोरोना संक्रमणको अवस्था भयाभह देखिएको छ । बुधबार ३ सय ३४ जनामा कोरो पुस्टि भएको मा आज (बिहिबार) थप २ सय ९७ जनामा कोरोना पुस्टि भएको छ । एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा २३ जना र पिसिआर बिधिबाट गरिएको परिक्षणमा २ सय ७४ जना कोरोना देखिएको हो । आज एकैदिन ६ जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।

Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर