बिर्तामोड । चेम्बर अफ कमर्स झापाले कोरोना भाइरस विरुद्धको खोप वितरणमा बिर्तामोड नगरपालिकाले विभेद गरेको बताएको छ ।
बिहीबार प्रदेश उपाध्यक्ष सन्तोस अग्रवाल, झापा अध्यक्ष ओमकृष्ण बिमली र झापा महासचिव प्रदीप खरेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ‘बिर्तामोड नगरपालिका भित्रका विभिन्न संघ संस्था र व्यापारी वर्गलाई विभेद गरी कोरोनाको खोप लगाउन आमन्त्रण गरेको तर अग्र भागमा रहेर कोरोनाको जोखिम मोल्दै आएका व्यवसायीहरुलाई खोप लगाउनबाट बञ्चित नगरियोस भन्दै यथाशिघ्र खोपको व्यवस्था गरिदिन बिर्तामोड नगरपालिका समक्ष आग्रह गरिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 299