बिर्तामोड- प्रस्थावित कनकाई नगर अस्पतालमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि कनकाई माविको भुतपुर्व विद्यार्थी समाजबाट सहयोग प्राप्त भएको छ । शुक्रबार नगद १ लाख २० हजार रुपैँया प्राप्त भएको हो । नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई भुतपुर्व विद्यार्थी समाजका महासचिव अखिलकुमार कोइरालाले उक्त रकम हस्तातरण गर्नुभयो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 160