बिर्तामोडमा एक होटलमा खोप फेला परेको विषयलाई लिएर विद्यार्थीहरुले बिर्तामोड नगरपालिकामा लगाइएको ताला खोल्ने र खोप दुरुपयोग आरोप लागेका बिर्तामोड नगर कोरोना फोकल पर्सन ओमबहादुर खड्कालाई निलम्बन गर्ने निर्णय भएको छ ।
आज ईलाका प्रहरी कार्यालय बिर्तामोडमा बसेको सर्वपक्षिय छलफलबाट उक्त निर्णय भएको हो ।
बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको छलफलबाट विभिन्न ७ वटा निर्णय भएको छ । नगरपालिकाका प्रतिनिधी, आन्दोलित विद्यार्थी पक्ष, राजनीति दलका नेता र सरोकारवालको संयुक्त छलफलबाट भएको ७ बुदे निर्णय यस्तो रहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 100