Aamsanchar

सुनचाँदीको भाउ आज

Author Image
सोमवार, साउन १८, २०७८

काठमाण्डौ –सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९२ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९२ हजार ३ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपा सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२