Aamsanchar

एकल पुरुषलाई छथर गाउँपालिकामा वार्षिक ५ हजार भत्ता

Author Image
बुधवार, साउन २७, २०७८

तेह्रथुम- छथर गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी गाउँपालिका भित्र रहेका ६० वर्षमाथिका एकल पुरुषलाई वार्षिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो । गाउँपालिकाले ४३ जना जेष्ठ एकल पुरुषहरुलाई घरघर पुगेर भत्ता वितरण गरेको छ ।

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बढ्यो अण्डाको मूल्य
बुधवार, फागुन ६, २०८२
सुनको मूल्य घट्यो
मङ्गलवार, फागुन ५, २०८२