बिर्तामोडको भद्रपुर रोडमा सडक किनार भरिभराउ हुनेगरी पार्किङ गरिएको मोटरसाईकलहरु । प्रशासनले झापा निषेधा जारी गरेको छ, प्रहरीको उल्लेखनिय उपस्थिी रहेको बिर्तामोडमा यसरी दैनिक सावारी र मान्छेको भिड लाग्ने गरेकोले स्थानिय व्यापारीहरुले निषेधाज्ञा फितलो भएको भनेर आलोचना गर्न थालेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 278