नेपाली चाडपर्व र संस्कृतिको संरक्षण गर्ने उदेश्यले आज नागपञ्चमीको दिन मोडल सुशीला थापाले फरक प्रस्तुतीमा फोटोशुट गराएर चर्चामा आएकी छन् । मोडलिंकको माध्ययमबाट समाजलाई सकारात्मक संदेश प्रवाह गर्दै आएकी मोडल थापाको फोटोशूट फेसियल हाउस हेयर सैलुनले गराएको हो ।
नागहरूको बस्ती रहेको विश्वास गरिने पोखरी टौदहलाई लोकेशन बनाएर गरिएको फोटोशुट फोटोग्राफर कुबेर डङ्गोलले गरेका हुन्। ड्रेस डिजाइन कुसुम बुटिक र गहनाको व्यवस्थापन हुन्छ डटकमले गरेको फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा बताईन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 372