Aamsanchar

आजको विदेशी मुद्राको विनिमयदर

Author Image
बुधवार, भदौ २, २०७८

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । यस्तै, युरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा रहेको छ भने यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा रहेको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिददर १३० रुपैयाँ २२ पैसा र बिक्रीदर १३० रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९८ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ १२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६० पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८६ पैसा र बिक्रीदर १० रुपैयाँ ९१ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ । यता साउदी अरेबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६४ र बिक्रीदर ३१ रुपैयाँ ८० पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 118.67 119.27
EUR (European Euro) 1 139.69 140.39
GBP (UK Pound Sterling) 1 163.72 164.54
CHF (Swiss Franc) 1 130.22 130.88
AUD (Australian Dollar) 1 86.54 86.98
CAD (Canadian Dollar) 1 94.12 94.60
SGD (Singapore Dollar) 1 87.33 87.77
JPY (Japanese Yen) 10 10.86 10.91
CNY (Chinese Yuan) 1 18.32 18.41
SAR (Saudi Arabian Riyal) 1 31.64 31.80
QAR (Qatari Riyal) 1 32.40 32.56
THB (Thai Baht) 1 3.57 3.59
AED (UAE Dirham) 1 32.31 32.47
MYR (Malaysian Ringgit) 1 28.00 28.14
KRW (South Korean Won) 100 10.10 10.15
SEK (Swedish Kroner) 1 13.71 13.78
DKK (Danish Kroner) 1 18.78 18.88
HKD (Hong Kong Dollar) 1 15.23 15.30
KWD (Kuwaity Dinar) 1 394.61 396.60
BHD (Bahrain Dinar) 1 314.75 316.34
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर