Aamsanchar

सरकारले चीनसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज खोप आईपुग्यो

Author Image
बिहिवार, भदौ ३, २०७८

काठमाडौं – सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ । थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता आइपुग्ने विभागले जनाएको छ ।

Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर