Aamsanchar

सुनचाँदीको मुल्य

Author Image
आइतवार, भदौ ६, २०७८

काठमाण्डौ – सुन चाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा आज तीन सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँ सस्तो भएको छ । आज सुनको भाउ तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२