Aamsanchar

लगातारजसो घटेको सुनको भाउ फेरि बढ्यो

Author Image
मङ्गलवार, भदौ ८, २०७८

काठमाण्डौ – सुनको भाउ फेरि बढ्न थालेको छ । तोलामा आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । केही दिनअघि लगातारजसो घटेको सुनको भाउ फेरि बढ्न थालेको हो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२