Aamsanchar

झापामा एक जना होटल व्यवसायी मृत फेला

Author Image
बुधवार, भदौ ९, २०७८

झापा- झापामा एक जना होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा–५ लक्ष्मीपुरका मानव होटल सञ्चालक झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनी मृत आफ्नै नयाँ घरमा मृत फेला परेका हुन् । आफ्नै नयाँ घरमा पानी हाल्न भन्दै विहानै निस्केका ३८ वर्षीय राजेश महत मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।शवलाई अहिले पोस्ट माटमका लागी मेचीअञ्चल अस्पताल भद्रपुर लगिएको बताईएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर