Aamsanchar

घाँस काट्ने क्रममा लडेर ४२ बर्षीया पार्वतीको मृत्यु

Author Image
शनिवार, भदौ १२, २०७८

खोटाङ- खोटाङ हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ कि ४२ बर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्न क्रममा भिरबाट ३० मिटर तल खसेर गम्भिर घाईते भएकी राईलाई उपचारको लागी हलेसी तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । घटनाको बारेको ईलाका प्रहरी कार्यालय हलेसीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगर जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर