

काठमाण्डौ – आज सुन चाँदीकै भाउ स्थिर छ । सुन हिजो जस्तै तोलामा ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
Views: 287

