

काठमाण्डाै – सुनको भाउ आज सामान्य घटेको छ । तोलामा एक सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार चाँदी भने हिजोको जस्तै आज पनि तोलामा १२ सय ३० रुपैयाँ छ ।
Views: 353

