काठमाण्डाै – सुन चाँदीको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९० हजार ६ सय रुपैयाँ ताेकिएकाे छ। यस्तै, चाँदीकाे भाउ पनि हिजो जस्तै तोलामा १२ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Views: 271