Aamsanchar

सुनको भाउ बढ्यो

Author Image
बुधवार, भदौ ३०, २०७८

काठमाण्डौ – सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बढे पनि आज चाँदीको भाउ भने स्थिर छ । चाँदी अस्तिदेखि तोलामा १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर