Aamsanchar

सुनको भाउ घट्यो, चाँदीको स्थिर

Author Image
बिहिवार, भदौ ३१, २०७८

काठमाण्डौ – सुनको भाउ तोलामा सात सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९१ हजार २ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज पनि तोलाको १२ सय रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२