

झापा- नेपाली कांग्रेसको १४ औ महाधिवेशन वाट हल्दिवारी कांग्रेस सभापतिमा गंगा प्रसाई सर्वसम्मत निर्वाचित भएका छन्। यस अघि हल्दिवारी उपसभापतिको जिम्मेवारीमा रहेर काम गरेका प्रसाई नेता तथा कार्यकर्ताहरु माझ लोकप्रिय रहेका छन्। यस्तै उपसभापति मा होमप्रसाद चुडाल र खड्ग लावती, सचिवमा नितेश्वर शाह र तारा ढुंगेल साथै सहसचिवमा नारायण भुजेल र मन्जु दाहाल सहित सवै सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।
Views: 179

