Aamsanchar

कमल गाउँपालिकामा न्यौपानेलाई भाग्यले बनायो काँग्रेस सभापति

Author Image
आइतवार, असोज १०, २०७८

कमल । कमल गाउँपालिकामा सम्पन्न नेपाली कांग्रेस निर्वाचनबाट बुद्धिप्रसाद न्यौपाने गाउँसभापतिमा निर्वाचित भएका छन् ।
खगेन भण्डारी र न्यौपानेले बराबरी ६५-६५ मत प्राप्त गरेसंगै त्यहाँ सभापतिको अन्तिम टुङ्गो लगाउन गोलाप्रथाको सहायता लिइएको थियो ।
गोलाप्रथाबाट न्यौपाने निर्वाचित भएका हुन् ।

Views: 223

प्रतिक्रिया (०)