सुनसरी- सुनसरीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेब रहेका छन् । हिजो अपह्रान्न साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबलाई करेन्ट लागेर मृत्यु भएको जनईएको छ । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटिएर थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 168