

काठमाण्डाै – सुन चाँदीको भाउ आज पनि बढेको छ । तोलामा आज दुई सय रुपैयाँले बढेर सुनकाे भाउ ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, ताेलामा १० रुपैयाँले बढेर आज चाँदीकाे भाउ ११ सय ७० रुपैयाँ पुगेको छ ।
Views: 154

