Aamsanchar

प्रदेश १ : प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्म स्थगित

Author Image
आइतवार, कार्तिक ७, २०७८

 

काठमाण्डाै – प्रदेश १ को प्रदेश सभा बैठक आउँदो कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभा सचिवालयले आज आइतवार सूचना निकालेर बैठक स्थगित भएको जानकारी दिँदै कात्तिक १५ गते दिउँसो साढे १२ बजे बस्ने जानकारी गराएको हो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठकको मिति सार्न लिखित अनुरोध गरेका कारण बैठक सारिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

Views: 53

प्रतिक्रिया (०)