

काठमाण्डाै – केही दिनयता सुनको भाउ लगातार बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुन ९२ हजार ६ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदीकाे भाउ हिजो जस्तै तोलामा १२ सय ६५ रुपैयाँ छ ।
Views: 141

